Section 18
परिषद्को बिघटन
(१) कुनै मनासिव कारण भएमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी परिषद्लाई बिघटन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम परिषद् विघटन भएमा परिषदको हक र दायित्व नेपाल सरकारमा सर्नेछ ।